नेप्से १०.८७ अंकले घटेसँगै कारोबार पनि सुस्तायो

नेपाल भ्युज

नेप्से १०.८७ अंकले घटेसँगै कारोबार पनि सुस्तायो

काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा १०.८७ अंकले गिरावट आएको छ।  कारोबारको अन्तिम दिन कारोबारको दिन बिहीबार रकम पनि सुस्ताएको छ ।

लगातार दोस्रो कारोबार दिन पनि कारोबार घट्दै बिहीबार १०.८७ अंकले गिरावट हुँदा नेप्से १९०८.५५ अंकमा बन्द भएको छ।

बिहीबार नेप्सेमा कुल २१५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

यस्तै ४९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved