लिग –२ : यूएईविरुद्ध नेपालले पूरा गर्‍यो २०० रन

नेपालभ्युज

लिग –२ : यूएईविरुद्ध नेपालले पूरा गर्‍यो २०० रन

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्ध नेपालले २०० रन पूरा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ विकेटको क्षतिमा २२४ रन पूरा गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved