लिग–२ : यूएईविरुद्ध नेपालले लियो दोस्रो विकेट

नेपालभ्युज

लिग–२ : यूएईविरुद्ध नेपालले लियो दोस्रो विकेट

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्ध नेपालले दोस्रो विकेट लिन सफल भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सन्दीपले दोस्रो विकेट लिएका हुन्।

उनले १६.२ ओभरमा कप्तान मुहम्मद वसिमलाई एलबीडब्लूआउट गरे। यससँगै एकदिवसीयमा सन्दीपको ९९ विकेट पूरा भएको छ।

२.५ ओभरमा ललित राजवंशीले आर्यन लाक्रालाई आउट गर्दै नेपालको लागि पहिलो विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved