लिग–२ : यूएईले दियो पीएनजीलाई ९८ रनको लक्ष्य

नेपालभ्युज

लिग–२ : यूएईले दियो पीएनजीलाई ९८ रनको लक्ष्य

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईले पपुवा न्युगिनी (पीएनजी)लाई ९८ रनको झिनो लक्ष्य दिएको छ।

यूएईस्थित दुबईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली २६.२ ओभरमा ९७ रनमा अलआउट भएको हो।

यूएईको लागि वृत्य अरविन्दले २६ र मुहम्मद वसिमले १९ रन जोडे।

पीएनजीको लागि रिले हेकुरेले ५ र च्याड सोपरले ३ विकेट लिए।

आजको खेलमा पीएनजीले यूएईलाई पराजित गरे नेपाललाई फाइदा पुग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved