पीएनजीविरुद्ध सोमपालले लिए पहिलो विकेट, प्रतिश जीसीको डेब्यु

नेपालभ्युज

पीएनजीविरुद्ध सोमपालले लिए पहिलो विकेट, प्रतिश जीसीको डेब्यु

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी पीएनजीविरुद्ध नेपालले बलिङ गरिररहेको छ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन्। ४.१ ओभरमा सोमपालले टोनी उरालाई २ रनमा आउट गर्न सफल भए।

खेलको ८ ओभरमा प्रतिकले बलिङ गरेर प्रतिश जिसीले राष्ट्रिय क्रिकेट टोलीका लागि एकदिवसीयमा डेब्यु गरेका छन्। प्रतिशले पहिलो ओभरमा ४ रन खर्चिए।

नेपालको लागि एकदिवसीयमा डेब्यु गर्ने प्रतिक ३७औँ खेलाडी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved