कर्णालीका वासिन्दाको पीर मर्का सुन्दै सांसद सोबिता

यसैसन्दर्भमा सांसद सोविता गौतमले कर्णालीका विभिन्न ठाउँमा भ्रमण गरी त्यहाँका बासिन्दासँग उनीहरू समस्या र भोगाइ सुनिन्। सोही क्रममा खिचिएका केही तस्वीरहरू।

नेपालभ्युज

कर्णालीका वासिन्दाको पीर मर्का सुन्दै सांसद सोबिता

काठमाडौं। कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्य राखेर ‘कुडा कर्नालीका’ चौथो संस्करण सम्पन्न भयो।

कर्णालीको इतिहास, कला, संस्कृति र भाषा, साहित्यको जगेर्ना गर्ने उद्देश्य राखेर आयोजना गरिएको सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम पनि अतिथि थिइन्।

‘कुडा कर्नालीको’ मा १६ वटा सत्रमा छलफल भयो। कार्यक्रम सकेर अतिथिहरू कर्णालीका विभिन्न भूगोलमा अवलोकन गर्न गए। यसैसन्दर्भमा सांसद सोबिता गौतमले कर्णालीका विभिन्न ठाउँमा भ्रमण गरी त्यहाँका बासिन्दासँग उनीहरूका समस्या र भोगाइ सुनिन्। सोही क्रममा खिचिएका केही तस्वीर ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved