प्रहरीले माग्यो कर्मचारी भान्छेदेखि हजामसम्मका लागि भर्ना खुल्यो

नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ। योग्यता पुगेका नेपाली नागरिकबाट फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

नेपालभ्युज

प्रहरीले माग्यो कर्मचारी भान्छेदेखि हजामसम्मका लागि भर्ना खुल्यो

काठमाडौं। नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ। योग्यता पुगेका नेपाली नागरिकबाट फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

प्रहरीका भान्छे ८२, हजाम १५, सिलाइ\बुनाइ १० र कुचिकार पदमा ३० जनाका लागि भर्ना खुलेको मानवस्रोत विकास विभागले जनाएको छ।
आगामी चैत १० गते दरखास्त फारम दर्ता गर्ने प्रहरी कार्यालयमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन गरिनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved