मेडिकल काउन्सिलको लाइसेन्सको नतिजा सार्वजनिक, ४७.२१ प्रतिशत उत्तिर्ण

नेपालभ्युज

मेडिकल काउन्सिलको लाइसेन्सको नतिजा सार्वजनिक, ४७.२१ प्रतिशत उत्तिर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  उक्त परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका हुन् ।

माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ ।

परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved