संवैधानिक अंगका पदाधिकारीको नयाँ तलबमान जारी, हेर्नुस् सूची

नेपालभ्युज

संवैधानिक अंगका पदाधिकारीको नयाँ तलबमान जारी, हेर्नुस् सूची

काठमाडौं । सरकारले संवैधानिक अंगका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ।  अर्थ मन्त्रालयले बिहिबार राजपत्रमा सूचना प्रकाशित गर्दे नयाँ तलबमान तोकेको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, संघीय संसद्‌का महासचिव, सचिवलगायतको नयाँ तलबमान कायम गरेको हो।

यसको आधिकारिकता भने मुद्रण विभागबाट प्रमाणित गरिएपछि लागु  हुनेछ ।

हेर्नुस् सूची 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved