विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा ठमेलमा दीप प्रज्वलन हुँदै

नेपालभ्युज

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा ठमेलमा दीप प्रज्वलन हुँदै

काठमाडौं। पोखरामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै ठमेलमा दीप प्रज्वलन गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलको नरसिंह चोकमा मृतात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागेको हो ।

आइतबार  पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved