अटो दुर्घटनामा २ जनाको मृत्यु

नेपालभ्युज

अटो दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । जुम्लाको तिला गाउँपालिका-३ कुडारीमा अटो दुर्घटना भएको छ ।

१ क च ११ नम्बरको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अटो चालक तातोपानी गाउँपालिका-१ बाइराकाका २९ वर्षीय पुरन सार्की र तिला-३ कै २० वर्षीया आकाश थापा रहेका छन् ।

जुम्ला सदरमुकाम खलंगादेखि रारालिहीतिर जाँदै गरेको उक्त अटो बिहीबार दिउँसो साढे २ बजे दुर्घटना भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved