नक्कली भ्याट बिल बनाएको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालकविरुद्ध मुद्दा दायर

नेपालभ्युज

नक्कली भ्याट बिल बनाएको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौं ।  राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।

विभागले  छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र  छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved