नेपाल टी–२० लिग : जनकपुरले फारवेस्टलाई दियो १६२ रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी–२० लिग : जनकपुरले फारवेस्टलाई दियो १६२ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले फारवेस्ट युनाइटेडलाई १६२ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो।

जनकपुरको लागि सन्दीप जोराले ५५ र ट्रेभन ग्रिफिथले ३२ रन जोडे। फार वेस्टको लागि प्रकाश जैसीले ३, भुवन कार्कीले २ तथा नुर अहमदले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved