नेपाल टी-२० लिग : फारवेस्टले दियो पोखरालाई १८८ रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी-२० लिग : फारवेस्टले दियो पोखरालाई १८८ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा फारवेस्ट युनाईटेडले पोखरा एभेन्जर्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा फारवेस्टले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर १८७ रन बनायो ।

फारवेस्टका लागि उमर अलीले ४२ र देव खनालले ३३ रन जोडे । पोखराको लागि जहिर खानले ३, तुल थापा र अमीर हम्जाले २–२ तथा आरिफ शेख, अमीर हम्जा, र कुशल मल्लले १–१ विकेट लिए ।

फारवेस्ट दोस्रो जितको निकाल्न चाहन्छ। पोखरा पहिलो जितको खोजीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved