प्रचण्डलाई चीनको बधाई

नेपालभ्युज

प्रचण्डलाई चीनको बधाई

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई चीनले बधाई दिएको छ ।

आइतबार साँझ काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्फत प्रचण्डलाई बधाई दिएको हो।

दूतावासले ट्वीटरमा लेखेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’

प्रचण्ड आइतबार नेकपा (एमाले) सहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। उनको शपथ सोमबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved