कांग्रेस संसदीय दलको नेताको चुनाव बुधबार

नेपालभ्युज

कांग्रेस संसदीय दलको नेताको चुनाव बुधबार

काठमाडौं। नेपाली कांग्रेसले पुस ६ गते बुधबार संसदीय दलको निर्वाचन गर्ने भएको छ ।

आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

मतदान बिहान ८ बजेदेखि १० बजेसम्म हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved