भारतीय अभिनेता विवेक ओबराय पोखरामा, छोराको जन्मदिनको केक काटे

नेपालभ्युज

भारतीय अभिनेता विवेक ओबराय पोखरामा, छोराको जन्मदिनको केक काटे

काठमाडौं । चर्चित भारतीय अभिनेता विवेक ओबरय शुक्रबार पोखरा  पुगेका छन् । परिवारको साथमा नेपाल भ्रमणमा आएका उनी  सराङकोटको माउण्टेन लजमा बसेका छन्  ।

त्यहाँ उनीहरू एक साता बस्ने बुझिएको छ । त्यहाँ उनले छोरा अर्जुनको जन्मदिन केक काटेर  मनाएका छन् ।

उक्त लज पोखराको मुख्य बजारदेखि करिब साढे १३ किलोमिटर टाढा  रहेको छ, जहाँबाट माछपुच्छ्रे, अन्नपूर्ण सहितको हिमश्रृङ्खला देख्न सकिन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved