जन्मघरमा छोरीहरुसँग राष्ट्रपति भण्डारी (तस्विरहरु)

नेपालभ्युज

जन्मघरमा छोरीहरुसँग राष्ट्रपति भण्डारी (तस्विरहरु)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार आफ्नो जन्मघर भोजपुर पुगिन् ।

राष्ट्रपति भण्डारी भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघरमा पुगेकी हुन् ।

उनले छोरीहरुको साथमा आफ्नो जन्मघरको निरीक्षण गरिन् ।

 

त्यसक्रममा उनले  रामप्रसादराई गाउँपालिका-५, मानेभन्जयाङ्गस्थित आफुले  शिक्षा आर्जन गरेको विद्यालय बेहेरेश्वर माविका विद्यार्थीहरूसँग  सामूहिक तस्विर खिचाइन् ।

 

 

तस्विरहरु रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved