विश्वकप फुटबल : इरानलाई हराएर अमेरिका नकआउट चरणमा प्रवेश

नेपालभ्युज

विश्वकप फुटबल : इरानलाई हराएर अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौं । इरानलाई हराउँदै अमेरिका विश्वकप फुटबलको अन्तिम १६ अर्थात नकआउट चरणमा पुगेको छ । मंगलबार राति इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो  । अमेरिकाको जितमा ३८ मिनेटमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे ।

अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । ३ अंक रहेको इरान तेस्रो स्थानमै सिमित रह्यो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved