हुम्लाबाट माओवादीका कार्चेन लामा विजयी

नेपालभ्युज

हुम्लाबाट माओवादीका कार्चेन लामा विजयी

काठमाडौं। हुम्लाबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

लामा ४ हजार ८५५ मतान्तरसहित विजयी भएका हुन्छ। उनले १४ हजार ३७१ मत ल्याए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए। राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved