तेह्रथुममा कांग्रेसकी सिता गुरुङले लिइन अग्रता

नेपालभ्युज

तेह्रथुममा कांग्रेसकी सिता गुरुङले लिइन अग्रता

काठमाडौं । तेह्रथुममा एमालेलाई पछाडी पार्दै कांग्रेसले अग्रता लिएको छ । कांग्रेसकी सिता गुरुङले झिनो अग्रता हासिल गरेकी हुन् ।

गुरुङले १२ हजार ४०५ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका विजय सुब्बाले १२ हजार २४४ मतसहित उनलाई पछ्याइरहेका छन् । यहाँ दुईमा कडा प्रतिस्पर्धा देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved