हुम्लामा माओवादीका लामाको अग्रता

नेपालभ्युज

हुम्लामा माओवादीका लामाको अग्रता

काठमाडौं । हुम्लामा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामाको अग्रता रहेको छ । उनले ७ हजार ५०५ मत पाएका छन् ।

ताजाकोट, अदानचुली, चंखेली र सर्केगाडमा १४ हजार ४६५ मत गन्दा एमालेका दल रावलले ६ हजार २७२ मत पाए ।

यस्तै, राप्रपाका  तेज बहादुर रावतले ३०६ मत पाएर तेस्रो स्थानमा छन् ।   ३८२ मत बदर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved