मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्।

नेपालभ्युज

मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

काठमाडौं। मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्।

एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। मण्डलले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार पाए।

एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवले भने १७ हजार ३९० मत मात्रै ल्याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved