बाँके १ मा एमालेका ढकाल विजयी, माओवादीका ‘अथक’ पराजित

नेपालभ्युज

बाँके १ मा एमालेका ढकाल विजयी, माओवादीका ‘अथक’ पराजित

नेपालगञ्ज । बाँके क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका महेश्वरजंग गहतराज ‘अथक’लाई फराकिलो अन्तरले हराएका हुन् ।

ढकालले २५ हजार २६ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्दी गहतराजले १९ हजार ६३२ मत मात्रै पाए । गहतराज खेलकुदमन्त्री हुन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले  ११ हजार ४६५, राप्रपाका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved