सुर्खेत २ (२) मा माओवादीका विन्दमान विष्ट विजयी

नेपालभ्युज

सुर्खेत २ (२) मा माओवादीका विन्दमान विष्ट विजयी
फाइल फोटो

काठमाडौं । सुर्खेत- २ प्रदेश सभा (२) मा  माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भएका छन् ।

विष्ट नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए  ।  गौतमले ९ हजार ३३४ मत पाए ।

विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved