झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित, कृष्णप्रसाद सिटौला पराजित

नेपालभ्युज

झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित, कृष्णप्रसाद सिटौला पराजित

काठमाडौं । झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । निर्वाचित राजेन्द्रले ४० हजार ६४८ मत प्राप्त गरे ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत पाए । राजेन्द्रले कृष्णप्रसादलाई ३ हजार २७६ मतान्तरले हराएका हुन् ।

२०७४ सालको निर्वाचनमा पनि लिङ्देन सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने उनले कृष्णप्रसादलाई नै पराजित गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved