विश्वकप फुटबल : बेल्जियमको विजयी सुरुवात

नेपालभ्युज

विश्वकप फुटबल : बेल्जियमको विजयी सुरुवात

काठमाडौं। विश्वकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ।

कतारको अहमद अलि बिन रंगशालामा बिहीबार भएको खेलमा बेल्जियमले क्यानडालाई १–० ले पराजित गरेको हो।

मिची ब्याट्सशुवाईले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ४४ मिनेटमा गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved