डडेल्धुराबाट सातौँ पटक देउवा विजयी, सागर ढकालले कति ल्याए ?

नेपालभ्युज

डडेल्धुराबाट सातौँ पटक देउवा विजयी, सागर ढकालले कति ल्याए ?

डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । डडेल्धुराबाट लगातार  साताैँ पटक विजयी हुने क्रममा देउवाले  २५ हजार ५३४ मत ल्याएका हुन्

उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्लले ७ हजार ५३५ मत पाएका छन् । मल्ललाई एमालेको समेत साथ रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved