काठमाडौं-८ मा घण्टी र लौरोबीच प्रतिस्पर्धा, तेस्रोमा को ?

नेपालभ्युज

काठमाडौं-८ मा घण्टी र लौरोबीच प्रतिस्पर्धा, तेस्रोमा को ?

काठमाडौं  । काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायमै गरेका छन् । उनले ६ हजार १०९ मतसहित अग्रता कायम गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ४ हजार ६१३ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एकिकृत समाजवादीका जीवनराम श्रेष्ठले २ हजार ४०१ मत पाएका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved