रुकुम (पश्चिम)मा माओवादीका शर्माको सुरुवाती अग्रता

नेपालभ्युज

रुकुम (पश्चिम)मा माओवादीका शर्माको सुरुवाती अग्रता

काठमाडौं। रुकुम पश्चिममा नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन्।

७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत प्राप्त गरेका छन् ।

यस्तै, राप्रपाका दीपककुमार मल्लले ७० मत प्राप्त गरेका छन् भने गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved