काठमाडौं-४ मा गगनको सुरुवाती अग्रता

नेपालभ्युज

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसमा उम्मेदवार गगन थापाले लिड गरिरहेका छन् । मध्यान्न १२ बजेसम्मको मत गणना अनुसार कांग्रेसका उम्मेदवार थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् ।

यस्तै, उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ६ सय ३३ मत ल्याएका छन्। काठमाडौं-४ मा अहिले बुढानीलकण्ठ नगरपालिकाको मत गणना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved