रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु

नेपालभ्युज

रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु

काठमाडौं। रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको हो । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाई गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।

प्रतिनिधिसभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला र जसपाका ओमप्रकाश यादवबीच मुख्य प्रतिस्पर्धा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved