नवलपुरमा देवचुली केन्द्रको मतपेटिकामा आगजनी, एकजना पक्राउ

नेपालभ्युज

नवलपुरमा देवचुली केन्द्रको मतपेटिकामा आगजनी, एकजना पक्राउ

काठमाडौं। नवलपुरको देवचुली नगरपालिका ४ झाक्रेमा मतपेटिकामा आगलागी भएको छ । देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।

मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको  प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved