सन्दीप विरुद्धको मुद्दामा थुनछेक बहस सकियो

नेपालभ्युज

सन्दीप विरुद्धको मुद्दामा थुनछेक बहस सकियो
फाइल फोटो

काठमाडौं। सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सकिएको छ । मुद्दा कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो ।

मंगलबारबाट बयान सुरु भएको क्रिकेटर लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा थुनछेक बहस चलिरहेको थियो ।

बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएकोमा आज शुक्रबार बहस सकिएको छ । अब उनलाई थुनामै राखेर मुद्दा चलाउने की धरौटीमा छाड्नेबारे इजलासले आदेश गर्नेछ ।

 

अपडेट पढनुहोस 

सन्दीप लामिछाने कारागार चलान, पुर्पक्षका लागि थुनामै राख्न अदालतको आदेश


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved