काँडाघारीमा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

नेपालभ्युज

काँडाघारीमा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

काठमाडौं। काठमाडौंको काँडाघारीमा छोराले आमाको हत्या गरेका छन् । ७० वर्षीया फूलमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा ३५ वर्षीय जयबहादुर तामाङलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–३ घर भएर कागेश्वरी मनोहरा–८ स्थित गोठाटार बस्ने जयबहादुरमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

बिहीबार राति जयबहादुरले आमालाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved