बजारमा तिहारको रौनक, किनमेल गर्नेको असन बजारमा भीड (तस्वीरहरू)

शहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरूको बाक्लो उपस्थिति देखिन्छ । बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधारणको भीडले तिहार पर्वको रौनकलाई दर्शाएको छ। तस्वीरमा हेरौँ तिहारका लागि किनमेल गर्न असन बजार आएका सर्वसाधारणको भीड ।

नेपालभ्युज

बजारमा तिहारको रौनक, किनमेल गर्नेको असन बजारमा भीड (तस्वीरहरू)

काठमाडौं। काठमाडौं उपत्यकालगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ। शहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरूको बाक्लो उपस्थिति देखिन्छ ।

बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधारणको भीडले तिहार पर्वको रौनकलाई दर्शाएको छ।

विशेष गरी सधैँ व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरूमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधारणको बाक्लो भीड लागेको देखिन्छ।

केही तस्वीरमा हेरौँ तिहारका लागि किनमेल गर्न असन बजार आएका सर्वसाधारणको भीड ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved