कात्तिक ८ गते सूर्यग्रहण,  नेपालमा दिउँसै अध्यारो हुने सम्भावना कम

नेपालभ्युज

कात्तिक ८ गते सूर्यग्रहण,  नेपालमा दिउँसै अध्यारो हुने सम्भावना कम

काठमाडौं। कात्तिक ८ गते लक्ष्मी पूजाको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण बेलुका ४ बजेर ५३ मिनेटदेखि मात्र देखिनेछ ।

यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने छ । कुनै बेला सूर्य ग्रहण लाग्दा दिउँसै अध्यारो हुने भएपनि यो पटकको ग्रहणमा भने अध्यारो हुने सम्भावना कम रहेको खगोलविद्ले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved