एन्फाको आज विशेष साधारणसभा हुँदै

नेपालभ्युज

एन्फाको आज विशेष साधारणसभा हुँदै

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज हुँदैछ । त्रिपुरेश्वरस्थित वर्ल्ड  ट्रेड सेन्टरमा हुने विशेष साधारणसभाले कार्यसमितिमा बाँकी रहेका दुई सदस्यको लागि निर्वाचित गर्नेछ ।

असार ६ मा सम्पन्न एन्फाको २१औं चुनावी साधारणसभाले २१ सदस्यीय कार्यसमितिमध्ये १९ जनाको मात्रै टुङ्गो लगाएकोमा विशेष साधारणसभामा बाँकी दुई सदस्यका लागि निर्वाचन हुने बताइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved