कांग्रेसको विद्रोही पक्षको भेला जारी, न्यायोचित भागबन्डा नभए विद्रोही उम्मेदवार बन्ने चेतावनी
सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर विद्रोहको स्वर चुलिइरहँदा नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका विद्रोही नेताहरूको भेला अहिले जारी छ। ठमेलस्थित एक होटलमा चलिरहेको भेलामा भागबन्डा नमिले विद्रोह गर्ने सम्मको रणनीतिबारे छलफल भइरहेको छ।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
४
युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण
-
५
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
६
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
-
७
वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी
-
८
५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत
न्यूज अपडेट
-
भूकम्पपीडितको टहरामा ढुङ्गा खस्यो, सुतिरहेको अवस्थामा दिदी बहिनीको मृत्यु
-
कस्तो रहला शुक्रबारको मौसम ?
-
पाँचवटा संसदीय समितिको बैठक बस्दै आज
-
राष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची
-
क्यानेडियन डलर एकको खरिददर १००, ओमनी रियाल ३५३
-
नेतृत्वको बहस किन निरूत्साहित गर्दै छ एमाले ?
-
दलाई लामा : जसले अब १५ औँ पुनर्जन्म लिनेछन्
Facebook Comment
Comment