रुकुम पूर्वमा बस दुर्घटना, चार जनाको ज्यान गयो, १० घाइते

रुकुम पूर्वमा गाडी दुर्घटना भएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे ३ मा दुर्घटना भएको हो।

नेपालभ्युज

रुकुम पूर्वमा बस दुर्घटना, चार जनाको ज्यान गयो, १० घाइते
सांकेतिक तस्वीर।

सुर्खेत। रुकुम पूर्वमा बस दुर्घटना भएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे ३ मा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा १० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेलाई रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ। गाडीमा १७ जना सवार रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले जानकारी दिए। थप विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved