कांग्रेस घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार

विहिबार बसेको घोषणापत्र तयारी समितिको बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी सहित पार्टीका सहमहामन्त्री परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’को जिम्मेवारी दिएको हो ।

नेपालभ्युज

कांग्रेस घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार

काठमाडौं: नेपाली कांग्रेसको घोषणपत्र तयारी समितिको प्रवक्तामा जीवन परियार चयन भएका छन् ।

विहिबार बसेको घोषणापत्र तयारी समितिको बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी सहित पार्टीका सहमहामन्त्री परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’को जिम्मेवारी दिएको हो ।

घोषणा पत्र तयारी समितिका सदस्य सचिव डा.प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै परिवारलाई प्रवक्ता तोकेको जानकारी गराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved