जबरालाई नजरबन्दमा राखिएकोबारे बुझ्न मानवअधिकार आयोगको टोली जाँदै (तस्वीरहरू)

नेपालभ्युज

जबरालाई नजरबन्दमा राखिएकोबारे बुझ्न मानवअधिकार आयोगको टोली जाँदै (तस्वीरहरू)

काठमाडौं। निलम्बित परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्नका लागि मानवअधिकार आयोगका पधाधिकारी टोली उनको निवासमा जान लागेको छ ।

मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार आयोगका अध्यक्ष टोपबहादुर मगर सदस्य सूर्यप्रसाद ढुंगेल लगायतका टोली त्यसतर्फ जान लागेका हुन् ।

जबरालाई उनको निवासमा नजरबन्दमा राखिएको खबर आएपछि आयोगको  ध्यानाकर्षण भएको हो ।

तस्वीर : सुनील महर्जन/नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved