नेपाल विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

१०औं देखि तह ३ सम्म आवेदन दिन सकिने

नेपालभ्युज

नेपाल विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औं तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved