यस्तो देखियो चिनियाँ नेता ली झान्शुको सम्मानमा गरिएको रात्रिभोज

नेपालभ्युज

यस्तो देखियो चिनियाँ नेता ली झान्शुको सम्मानमा गरिएको रात्रिभोज

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले चारदिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौँ आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोज आयोजना गरे ।

सोमबार साँझ होटल सोल्टीमा दिएको रात्रीभोजमा  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रीगणलगायतको उपस्थिति रहेको थियो ।

तस्वीरहरु-प्रदिपराज वन्त /रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved