एमाले अध्यक्ष ओली झापा-५ बाट प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

नेपालभ्युज

एमाले अध्यक्ष ओली झापा-५ बाट प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । एमाले इन्चार्ज होम थापाका अनुसार क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved