यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार बन्न नपाउने ४० नेता (सूचिसहित)

नेपालभ्युज

यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार बन्न नपाउने ४० नेता  (सूचिसहित)

काठमाडौं । आगामी मंसीर ४ गतेको निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँण, उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु, महिला मन्त्री उमा रेग्मी र राज्यमन्त्री उमेश श्रेष्ठ  सहित नेपाली कांग्रेसका ४० नेता समानुपातिक उम्मेदवार बन्न नपाउने भएका छन्।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको नाम सिफारिश गर्दा समानुपातिक प्रणालीबाट सांसद् भएकाहरुलाई नदोहोर्‍याउने परिपत्र गरेपछि उनिहरुले यो अवसर गुमाएका हुन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधि सभा वा प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन।’ महामन्त्री गगन थापाद्वारा जारी गरिएको परिपत्रमा भनिएको छ ।

यी हुन् समानुपातिक उम्मेदवार बन्न नपाउने ४० जना 
१ बालकृष्ण खाँण
२ दिलेन्द्रप्रसाद बडु
३ बहादुरसिंह लामा
४ कर्मा घले
५ उमेश श्रेष्ठ
६ लालकाजी गुरुङ
७ जिपछिरिङ लामा
८ दिब्यमणी राजभण्डारी
९ ज्ञानकुमारी छन्त्याल
१० प्रमिला राई
११ महेन्द्रकुमारी लिम्बु
१२ हिरा गुरुङ
१३ मिना सुब्बा
१४ किशोरसिंह राठौंर
१५ सत्यनारायण शर्मा खनाल
१६ सूर्यबहादुर केसी
१७ रामबहादुर विष्ट
१८ सुजाता कोइराला
१९ पुष्पा गौतम
२० डिला संग्रौला पन्त
२१ मिना पाण्डे
२२ उमा रेग्मी
२३ रंगमती शाही
२४ पद्मनारायण चौधरी
२५ पार्वती डिसी चौधरी
२६ नमिताकुमारी चौधरी
२७ मानबहादुर विश्वकर्मा
२८ मीनबहादुर विश्वकर्मा
२९ प्रकाश रसाइली स्नेही
३० सुजाता परियार
३१ लक्ष्मी परियार
३२ बिमला नेपाली
३३ विनोद चौधरी
३४ स्मृतिनारायण चौधरी
३५ नागेन्द्र कुमार
३६ सीतादेवी यादव
३७ चित्रलेख यादव
३८ मिनाक्षी झा
३९ अतहर कलाम मुसलमान
४० सरवत आरा खानम
https://www.himalkhabar.com/news/131880


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved