एसपीको काज सरुवा, को कहाँ पुगे ?

नेपालभ्युज

एसपीको काज सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा भएको छ ।

वीरबहादुर ओली, सुरेन्द्र प्रसाद काफ्ले, महेन्द्र खड्का, सन्तोष सिंह राठौर र खड्क बहादुर खत्रीको काज सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि उनिहरुको काज सरुवा भएको जनाएको छ ।

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved