१० अर्ब ९८ करोड बजेट निकासा गर्न सरकारसँग निर्वाचन आयोगको माग

नेपालभ्युज

१० अर्ब ९८ करोड बजेट निकासा गर्न सरकारसँग निर्वाचन आयोगको माग
फाइल तस्वीर

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब ९८ करोड बजेट निकासा गर्न सरकारसँग माग गरेको छ ।
बजेटका लागि अर्थ मन्त्रालयमा पत्र पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved