निर्वाचन आयोगमा ७६ दल दर्ता

नेपालभ्युज

निर्वाचन आयोगमा ७६ दल दर्ता
फाइल तस्वीर

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएको जनाएको छ । आगामी निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम मंगलबार ५ बजेसम्म ७६ राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले दिएको समयभित्र दर्ता भएका दलले मात्र आगामी प्रतिनिधिसभा र प्रदेशसभामा भाग लिन पाउनेछन् । आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी आयोगले काम गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved