काठमाडौं आएका साम्पाङले भेटे प्रचण्ड

नेपालभ्युज

काठमाडौं आएका साम्पाङले भेटे प्रचण्ड

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

आइतबार काठमाडौं आएका साम्पाङले मंगलबार प्रचण्डसँग भेटवार्ता गरेका हुन् । साम्पाङ र दाहालबीच धरानको विकाससँगै समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

काठमाडौं आएदेखि विभिन्न राजनीतिक भेटघाटमा व्यस्त  रहेका साम्पाङले आजै अर्थमन्त्री जनार्दन शर्मासँग पनि सिंहदरबारमा भेटवार्ता गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved